BIZMANDU
www.bizmandu.com

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारतको स्वागत, शान्ति र स्थायित्व कायम होस्

२०८२ भदौ २८

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारतको स्वागत, शान्ति र स्थायित्व कायम होस्
gjlgo'Qm k|wfgdGqL sfsL{nfO{ awfO tyf z'esfdgf sf7df8f}F, @& ebf}M /fi6«klt ejg zLtnlgjf;df z'qmaf/ gjlgo'Qm k|wfgdGqL ;'zLnf sfsL{nfO{ awfO tyf z'esfdgf lbg'x'Fb} नेपालका लागि ef/tLo राजदूत नवीन श्रीवास्तव . tl:a/M /Tg >]i7 /f;;

काठमाडौं । भारतले नेपालमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएकोलाई स्वागत गरेको छ।

Tata
GBIME
Nepal Life

भारतले उनले प्रधानमन्त्री पद सम्हालेसँगै नेपालमा शान्ति र स्थायित्व स्थापना हुनेमा विश्वास व्यक्त गरेको छ।

भारतले कार्की सरकारसँग मिलेर काम गर्ने भन्दै दुवै देशको जनताको समृद्धी र कल्याणका लागि सहकार्य गर्ने जनाएको छ।

आज कार्कीको सपथग्रहणमा भारतका राजदूत नविन श्रीवास्तव पनि उपस्थित थिए।

यसअघि जापान, बेलायत र संयुक्त राष्ट्रसंघले पनि कार्की सरकार बनेकोमा स्वागत गरिसकेको छ।