BIZMANDU
www.bizmandu.com

रातभरमा काठमाडौं उपत्यकाभित्र लुटपाट र चोरी गर्ने ४५ जनाभन्दा बढी पक्राउ

२०८२ भदौ २५

रातभरमा काठमाडौं उपत्यकाभित्र लुटपाट र चोरी गर्ने ४५ जनाभन्दा बढी पक्राउ
रातभरमा काठमाडौं उपत्यकाभित्र लुटपाट र चोरी गर्ने ४५ जनाभन्दा बढी पक्राउ

काठमाडौं। मंगलबार राति सेना र प्रहरीले गरेको अपरेसनमा ४५ जनाभन्दा बढी पक्राउ परेका छन्।

Tata
GBIME

नेपाली सेनाले भाटभटेनी र बैंक लुट्नेहरूलाई पक्राउ गरेको थियो। त्यस्तै, अन्य चोरी गर्नेहरूसहित हालसम्म ४५ जना नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

‘रातिसम्म ४५ जना समातिएका छन्। अझैं केही थपिएको जानकारी आएको छ,’ एक उच्च प्रहरी अधिकृतले भने।

काठमाडौं लगायत मोरङमा पनि चोरी गर्ने ४ जनालाई पक्राउ गरेको छ।