BIZMANDU
www.bizmandu.com

सेनाले भन्यो- बिहान ६ बजेसम्म कर्फ्यु, भोलिबाट परिस्थिति विश्लेषण गरेर निर्णय

२०८२ भदौ २५

सेनाले भन्यो- बिहान ६ बजेसम्म कर्फ्यु, भोलिबाट परिस्थिति विश्लेषण गरेर निर्णय
सेनाले भन्यो- बिहान ६ बजेसम्म कर्फ्यु, भोलिबाट परिस्थिति विश्लेषण गरेर निर्णय

काठमाडौं। नेपाली सेनाले सुरक्षा व्यवस्था हेरेर आजदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु रहेको जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

त्यस्तै, बिहीबार बिहान ६ बजेसम्म पनि कर्फ्यु रहने सेनाको विज्ञप्तिमा छ। त्यसपछि भने परिस्थिति हेरेर अर्को जानकारी दिने सेनाले जनाएको हो।

सोमबार दिउँसोदेखि काठमाडौंमा कर्फ्यु निरन्तर जारी छ। अहिले नेपाली सेनाले सुरक्षा कमान्ड लिएको छ। त्यस्तै, आन्दोलनरत पक्षसँग वार्ताका लागि समन्वय भइरहेको सेनाले जानकारी दिएको हो।