BIZMANDU
www.bizmandu.com

प्रहरीले बाटो छोडिदिएपछि संसद् भवन छिरे प्रदर्शनकारी, भित्र पसेर आगजनी

२०८२ भदौ २४

प्रहरीले बाटो छोडिदिएपछि संसद् भवन छिरे प्रदर्शनकारी, भित्र पसेर आगजनी
प्रहरीले बाटो छोडिदिएपछि संसद् भवन छिरे प्रदर्शनकारी, भित्र पसेर आगजनी

काठमाडौं। प्रदर्शनकारीहरूले संसद् भवनभित्र प्रवेश गरेर आगजनी गर्न थालेका छन्।

Tata
GBIME
Nepal Life

जेनजीले सोमबार गरेको आन्दोलन हिंसात्मक बनेपछि १९ जनाको मृत्यु भएको थियो। त्यसकै विरोधमा उत्रिएका प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गरेर आगजनी गर्न थालेका हुन्।

प्रदर्शनकारीहरूले बिहानैदेखि प्रधानमन्त्री, मन्त्री, दलका शीर्ष नेताका निवासहरूमा आगजनी गरिरहेका छन्।