BIZMANDU
www.bizmandu.com

कर्फ्यूसँगै नयाँ बानेश्वरमा सतर्कता, संसद परिसरमा सशस्त्र प्रहरी परिचालन

२०८२ भदौ २४

कर्फ्यूसँगै नयाँ बानेश्वरमा सतर्कता, संसद परिसरमा सशस्त्र प्रहरी परिचालन
कर्फ्यूसँगै नयाँ बानेश्वरमा सतर्कता, संसद परिसरमा सशस्त्र प्रहरी परिचालन

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा जिल्ला प्रशासनले कर्फ्यू लगाएको छ।

Tata
GBIME
Nepal Life

सोमबार जेनजी प्रदर्शनका क्रममा उग्र बनेको नयाँ बानेश्वर क्षेत्रमा अहिले सशस्त्र प्रहरीको ठूलो संख्यामा तैनाथी गरिएको छ। मानिसहरु भने सडकमै निस्किएर नारा लगाइरहेका छन्।

सरकार अहिले संवाद भन्दा कर्फ्यू लगाएर शासन गर्न खोजिरहेको भन्दै चर्को आलोचना भइरहेको छ।