BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को लाभांश घोषणा, इकाईधनीलाई १२% प्रतिफल

२०८२ भदौ १०

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को लाभांश घोषणा, इकाईधनीलाई १२% प्रतिफल
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को लाभांश घोषणा, इकाईधनीलाई १२% प्रतिफल

काठमाडौं। ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को लाभांश घोषणा गरिएको छ।

Tata
GBIME
Nepal Life

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को योजना व्यवस्थापक तथा डिपोजिटरी ग्लोबल आइएमई क्यापिटलले मंगलबार लाभांश घोषणा गरेको हो।

योजनाका इकाईधनीले आर्थिक वर्ष २०८१/८२ का लागि १२ प्रतिशतले हुन आउने १२ करोड ३० लाख ९१ हजार रुपैयाँ प्रतिफल पाउनेछन्।

क्यापिटलले बुक क्लोज पछि तोकिने जनाएको छ। योजनाको प्रवर्धक ग्लोबल आइएमई बैंक हो।