BIZMANDU
www.bizmandu.com

एनआइसी एशिया बैंकका ग्राहकले कैलाली अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने

२०८२ भदौ ५

एनआइसी एशिया बैंकका ग्राहकले कैलाली अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने
एनआइसी एशिया बैंकका ग्राहकले कैलाली अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं। एनआइसी एशिया बैंकका ग्राहले धनगढीस्थित कैलाली अस्पतालमा उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा अस्पतालसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले बहिरंग, इमरजेन्सी, सामान्य शय्या क्याबिन आईसीयू एनआईसीयू ल्याब एक्सरे लगायत सेवामा छुट पाउनेछन्।

बैंकका ग्राहकले छुट सुविधाका लागि डिजिटल भुक्तानी गर्नु पर्नेछ।