BIZMANDU
www.bizmandu.com

दसैंलाई लक्षित गरी नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो अटो लोनको स्किम, ब्याजदर ६.२९ प्रतिशत

२०८२ भदौ ३

दसैंलाई लक्षित गरी नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो अटो लोनको स्किम, ब्याजदर ६.२९ प्रतिशत
दसैंलाई लक्षित गरी नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो अटो लोनको स्किम, ब्याजदर ६.२९ प्रतिशत

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चाडपर्वलाई लक्षित गरी अटो लोनको नयाँ स्किम ल्याएको छ।

Tata
GBIME
Nepal Life

बैंकले दसैं तिहार पर्वलाई लक्षित गरी ६.२९ प्रतिशत ब्याजदरमा अटो लोनको स्किम ल्याएको हो।

सवारीसाधन किन्न चाहनेलाई आधार दर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा दिने बैंकले जनाएको छ। बैंकका अनुसार यो योजना छठ पर्वसम्मका लागि लागू हुनेछ।