BIZMANDU
www.bizmandu.com

सेयर कारोबारमा रेकर्ड कायम भएको वर्ष कुन ब्रोकर कम्पनीबाट कति रकमको भयो किनबेच?

२०८२ साउन ८

सेयर कारोबारमा रेकर्ड कायम भएको वर्ष कुन ब्रोकर कम्पनीबाट कति रकमको भयो किनबेच?
सेयर कारोबारमा रेकर्ड कायम भएको वर्ष कुन ब्रोकर कम्पनीबाट कति रकमको भयो किनबेच?

काठमाडौं। गत आर्थिक वर्ष सेयर कारोबारमा रेकर्ड कायम हुँदा नासा सेक्युरिटिजबाट सर्वाधिक किनबेच भएको छ। ९३ वटा ब्रोकर कम्पनीमध्ये नासाबाट सर्वाधिक रकमको सेयर किनबेच भएको हो।

Tata
GBIME
Nepal Life

नासाबाट कुल २ खर्ब ५८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। १ खर्ब २९ करोड रुपैयाँको सेयर खरिद र त्यति नै रकमको बिक्री भएको हो।

धेरै सेयर कारोबार हुनेमा नासापछि दोस्रो नम्बरमा इम्पेरियल सेक्युरिटी छ। यो कम्पनीबाट ८३ अर्ब २१ करोडको सेयर बिक्री भएको छ भने ८७ अर्ब ७ करोड रुपैयाँको सेयर खरिद भएको छ।

‍तेस्रो नम्बरमा भिजन सेक्युरिटी छ।

गत आर्थिक वर्ष २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। यो कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशत बढी हो।

यसअघि आर्थिक वर्ष २०७७/७८ मा १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७२ छ। गत आर्थिक वर्ष मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासनमार्फत ४ वटा कम्पनी थपिएका छन्।

आर्थिक वर्ष २०८१/८२ मा ब्रोकर कम्पनीबाट भएको सेयर खरिद बिक्री रकम (रुपैयाँमा)

ब्रोकर कम्पनीकुल बिक्री रुकमकुल खरिद रकम
नासा१२९०१८९३४०१८१२९४०१८८१४२२
इम्पेरियल८३२१५५५०३८६८७०७४१४१७०२
भिजन७९७८९७८१७५३७७२३४५१५३८८
साइना७२५६४२६४७७७७२७०३७४३१७६
अनलाइन७०५९१९४१६९३६८८८३८०१६६७
आर्यतारा६०३७०९६०७०४६०१६२४८४७६२
डाइनामिक मनि५४८७९५८३६६२५५२४६५१७९६०
दीपशिखा५२१०१९१९१८६५१०६०११८१६४
एबीसी५०७०९४२०५११४७२१७६०००११
श्री हरि४२८६६४१२५३६४१५१७१९०८७९
लिन्च स्टक मार्केट४२३१७१६६४५०४१२८६००८६४५
त्रिशक्ति४१९२१४३३८६४४२२०७४५०५७९
क्यापिटल म्याक्स४०३४४६२७६१५४३३१९७०८५०५
प्रिमियर४००३९४४८५६०३८२५२७३६६४२
सुमेरु३९९८०३३६३७३३९५६७४५८१३९
श्री कृष्ण३९७९२२६२३८०३९५७८६८९८१९
कोहिनुर३८९९००२४०६०३८७२९६६९३५८
अग्रवाल सेक्युरिटिज३८९७७७४३८९९४३२७४३३७७४७
भृकुटी३८१२९४६२५०५३९७५८७१७१६७
दक्षिणकाली३६७९१८३४१९३३७७९३४६१६८४
नेपाल स्टक हाउस३४६७७८७०१११३४०९२०८६०३७
क्रिस्टल कञ्चनजंघा३१३२७१२८७४६३१३६९९५०६६०
एसियन३०९२१२५५४३२३०५००८६८८६९
ओपल सेक्युरिटिज३०६९९७४८२०६२७८५३२२८७५३
सेयर प्रो सेक्युरिटिज३०५९१७२६८७०३६५८८२९८८९६
प्राइमो३०१८४८७९९४५३०५४४९१९४४८
त्रिशूली२७५९७२२०१५३२६८०१३६००३३
दिव्या२७४१२५२०५९२२७५५३६४६९३१
साउन एसियन बुल्स२७३६०१०८८३६२५६८९६२१०२०
मिडास स्टक ब्रोकिङ२६९४६५८३०९०२६०८६१३९०६०
सेक्युअर्ड२६५५२४३७३६३२६३२६३३५७५३
सिप्रबी२६२९२६६९२९४२४३६७२४५७६७
नागरिक स्टक डिलर२४९७९२८४६७७२५२३२६८९९९६
सुन्धारा२३९१९७०९२१०२३४१८१२८८३२
श्वेता२२६७१३६०५११२१६२०६६७०४८
कुमारी२२५९५७३६३६६२१८०३०७७६४२
आशुतोष ब्रोकरेज२२०६९७७४१६३१७७८९९७०२४८
निभ सेक्युरिटिज२१५९२८६१७०३२०१९६२८९३४२
अक्सफोर्ड२१४२६५६७३८६२०८९८३१७१०५
इन्भेष्टमेन्ट म्यानेजमेन्ट२११६०४९१०७४१६३४१८७८०५३
थ्राइभ ब्रोक्रेज२०७७६६९२८८११९०८८८७२८७६
सन१९७९२८६८७०५२०४८९०३२८६६
नेपाल इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ१९७४६४८९२९२१८८०८५३०८३०
जेएफ१९७२११८७८३५१८६२९३३०१७३
नबिल स्टक डिलर१८१३९९९८६८०२१८५२१८१७८७
शुभकामना१७९००५६४१७०१७३६३५४१७३०
हातेमालो१७४६१२८४९१९१९८९८६३४१४८
कलस स्टक१४९६८२७३०८७१५४१९५२६११५
क्रेटिभ१४९५८२७१६४७१४८७०९३६०७६
आकाश भैरव१४४८३५९१५०७१६०३६९०६५३९
मियो१४३१४७६१०३२१५८६१८२०२४५
सेवा१३६१६८५५९६३१३३९२१७५४६९
केबीएल१३२८७२५९०४५१३६२८५६०६५२
मल्ल एण्ड मल्ल१२६८३१५८१९४११३७२७२३२८३
मार्केट१२६७७८८२०३१११८१८०६०९४७
सिप्ला१२१०४८१२९२४१२८१३८०३६४९
अरुण१२०९५९३७७४१११३७४१८८०४४
ब्लुचिप११९१४७०३७४१११५९६६९८२८५
प्रोपर्टी११९११०१०३६११३४१४३३६६७७
एनआइएमबी स्टक मार्केट११६५८४५४६४५११८८५७८४१३४
इन्डेक्स११२७०७६८८२६११५५३४३२३१२
हिमालयन१०९७५९६८९१३११६९४३७९१३८
कालिका१०४९१७३१३२५९८४८४४१५३३
इन्फिनिटी१०२३५४४९४००१०७८२७१५९९७
सिटिजन्स सेयर ब्रोकर९५४२४४०५९४१०५६२६७०१०४
हिमालयन ब्रोक्रेज९११५६२९०७१९८६४३०७६६२
मिल्की वे९०९९६७५२२३१०२५६५७००११
प्रज्ञा८०६६२४२८१६७२८३५०७९७१
स्वर्ण लक्ष्मी७७४११२४१२९७२१९५९६१४८
सगरमाथा७७०५१०६८८८८०२३५५९१३८
भोले गणेश७४०३२९७२४३७७५६९८७८२३
इन्दिरा सेक्युरिटिज६९९९९९००६५७९१८०३०९५२
क्यापिटल हब६८१०९६५९७४७३६१४२७९२४
एनएमबि सेक्युरिटिज६४३१०६७८८४६६०६७००६३८
स्टोक्सकार्ट्स सेक्युरिटिज६१११६४५६६९६४६०८८५०१३
रोडसो५३९३२६७९०६६०१४४४१८३१
म्याग्नेट५२९२४२१९५६५५६८९५९१५४
सानिमा५१९१२५८६९२५३९०५६९१८८
एसपीएसए५१२७८७६७१५५१२०२८०८२१
एलिट स्टक हाउस४९१००९८७२४५१६६९९७६२६
ग्लोबल आइएमई४६७६९९०९५०४७५६०९३१९५
प्रभु स्टक मार्केट४०४५४४१०९६४२१४२५४६८७
ट्रेडेमो३१३१६८७१०७३६८७१७१८९२
माछापुच्छ्रे२५४४७०२११५२३९५५४५४९१
सजिलो२३५०१४२६४८२४८४०६६५८७
गरिमा२१९९५७०४५०२३६४१९५०४८
आरबीबी२०९४१२२३५५२२४६१७७६०४
सनराइज१२६९४५४६१२२७८५२९९६३९
बेनी६६१०९२४१२.१७५५४२००१७.१
अपिल६०९४०५९८४९४९६४९८९२.७
पही इन्भेष्टमेन्ट१९२८०३८९१.६२०९४२३१८९.२
मनि वर्ल्ड सेयर एक्सचेन्ज५५७२९९३०.३७१९१७१५८.६