BIZMANDU
www.bizmandu.com

एक्सपेङको प्री-अटोशो अफर, ८ लाखसम्म बचतसहित यस्तो छ योजनाका सुविधा

२०८२ साउन ७

एक्सपेङको प्री-अटोशो अफर, ८ लाखसम्म बचतसहित यस्तो छ योजनाका सुविधा
एक्सपेङको प्री-अटोशो अफर, ८ लाखसम्म बचतसहित यस्तो छ योजनाका सुविधा

काठमाडौं । नेपालमा एक्सपेङ इभीको आधिकारिक वितरक सीजी मोटर्सले प्री-अटोशो अफर ल्याएको छ।

Tata
GBIME
Nepal Life

‘अनलिज टुमरोज् ड्राइभ’ नारासहित घोषणा गरिएएको अफर अन्तर्गत ग्राहकहरुले एक्सपेङ गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको बचत गर्न सक्ने कम्पनीले जनाएको छ। यो योजना सीमित अवधिका लागिमात्र लागू हुनेछ।

यस्तै, ६.६४ प्रतिशत ब्याजदर, ४८ घण्टाभित्र ऋण स्वीकृति र ७ वर्षको ऋण अवधिसहित यो अफरमा गाडी खरिद गर्न सकिनेछ।

तोकिएको समयसम्म गाडी खरिद गर्नेहरुले एक वर्षको पूर्ण बीमा कभरेज, एक वर्षको सवारी कर, घरमै चार्ज गर्न ६.६ किलोवाट होमचार्जर, यात्रा उपयोगका लागि ३.३ किलोवाट ट्राभल चार्जर पनि पाउनेछन्। साथै, आकर्षक एक्सचेन्ज बोनस पनि पाउन सकिनेछ। ब्ल्याक एन्ड डेकर भ्याकुम क्लिनर र कार वासर पनि यो अफरमा पाउन सकिन्छ।

Black & Decker कोभ्याकुमक्लिनररकारवासर (पोस्ट-पर्चेजकेयरकालागि)