काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदमा कमर्चारी माग गरेको छ।
आज सूचना जारी गर्दै केयूकेएलले आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने गरि विभिन्न पदमा कर्मचारी माग गरेको हो।
खुला पदमा उपप्रबन्धक, इन्जिनियर, लेखा अधिकृत, ओभरसियर, वरिष्ठ लेखा र प्रशासन सहायक माग गरिएको छ।
हेर्नुस सूचना
