BIZMANDU
www.bizmandu.com

आजको विदेशी मुद्राको विनिमय दर : चिनियाँ युआन र जापानी येनको मूल्य स्थिर

२०८२ असार २४

आजको विदेशी मुद्राको विनिमय दर : चिनियाँ युआन र जापानी येनको मूल्य स्थिर
आजको विदेशी मुद्राको विनिमय दर : चिनियाँ युआन र जापानी येनको मूल्य स्थिर

काठमाडौं । अमेरिकी डलरको विनिमय दर आज बढेको छ। हिजो १३६.९४ रुपैयाँ रहेको बिक्री दर आज १३७.६७ रुपैयाँ पुगेको हो।

Tata
GBIME

आज युरो र पाउन्डको मूल्य बढ्दा स्वीस फ्रयांकसँगै क्यानेडियन र सिंगापुर डलरको विनिमय दर पनि बढेको छ।

अष्ट्रेलियन डलरको मूल्य आज घटेको छ। चिनियाँ युआन र जापानी येनको मूल्य आज स्थिर छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३७.०७१३६.३४१३७.६७१३६.९४
युरोपियन युरो१६०.७३१६०.५९१६१.४३१६१.३०
बेलायती पाउन्ड स्टर्लिङ१८६.५८१८६.१५१८७.४०१८६.९७
स्वीस फ्रयांक१७१.९२१७१.७०१७२.६७१७२.४६
अष्ट्रेलियन डलर८९.१०८९.३४८९.४९८९.७४
क्यानेडियन डलर१००.३११००.२२१००.७५१००.६७
सिंगापुर डलर१०७.१७१०६.९८१०७.६४१०७.४५
जापानी येन१०९.४३९.४३९.४७९.४७
चिनियाँ युआन१९.१११९.०३१९.१९१९.११
साउदी अरेबियन रियाल३६.५५३६.३६३६.७१३६.५२
कतारी रियाल३७.६१३७.३०३७.७७३७.४७
थाइ भाट४.२१४.२१४.२२४.२३
यूएई दिराम३७.३२३७.१२३७.४८३७.२८
मलेसियन रिंगेट३२.३७३२.३०३२.५१३२.४४
कोरियन वोन१००१०.०२१०.०११०.०७१०.०५
स्वीडिश क्रोनर१४.४०१४.२६१४.४६१४.३२
डेनिश क्रोनर२१.५४२१.५२२१.६४२१.६२
हङकङ डलर१७.४६१७.३७१७.५४१७.४४
कुवेती दिनार४४८.८८४४७.१६४५०.८४४४९.१३
बहरेन दिनार३६३.६१३६१.६४३६५.२०३६३.२४
ओमानी रियाल३५६.०३३५४.५९३५७.५८३५६.१५