BIZMANDU
www.bizmandu.com

अमेरिकी डलर स्थिर रहँदा युरो र पाउन्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

२०८२ असार २३

अमेरिकी डलर स्थिर रहँदा युरो र पाउन्ड बढ्यो, यस्तो छ आजको विनिमय दर
Photo: AFP

काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ।

Tata
GBIME

आज १ अमेरिकी डलरको खरिद दर १३६.३४ रुपैयाँ रहँदा बिक्री दर १३६.९४ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १६०.५९ रुपैयाँ कायम भएको छ। बिक्री दर १६१.३० रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १६०.५८ रुपैयाँ र बिक्री दर १६१.२९ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८६.१५ रुपैयाँ र बिक्री दर १८६.९७ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८६.१० रुपैयाँ र बिक्री दर १८६.९२ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.३४१३६.३४१३६.९४१३६.९४
युरोपियन युरो१६०.५९१६०.५८१६१.३०१६१.२९
बेलायती पाउन्ड स्टर्लिङ१८६.१५१८६.१०१८६.९७१८६.९२
स्वीस फ्रयांक१७१.७०१७१.८३१७२.४६१७२.५९
अष्ट्रेलियन डलर८९.३४८९.४३८९.७४८९.८२
क्यानेडियन डलर१००.२२१००.३११००.६७१००.७५
सिंगापुर डलर१०६.९८१०७.०५१०७.४५१०७.५२
जापानी येन१०९.४३९.४५९.४७९.४९
चिनियाँ युआन१९.०३१९.०४१९.१११९.१२
साउदी अरेबियन रियाल३६.३६३६.३५३६.५२३६.५१
कतारी रियाल३७.३०३७.४१३७.४७३७.५७
थाइ भाट४.२१४.२२४.२३४.२४
यूएई दिराम३७.१२३७.१२३७.२८३७.२८
मलेसियन रिंगेट३२.३०३२.३०३२.४४३२.४४
कोरियन वोन१००१०.०११०.००१०.०५१०.०५
स्वीडिश क्रोनर१४.२६१४.२७१४.३२१४.३४
डेनिश क्रोनर२१.५२२१.५२२१.६२२१.६२
हङकङ डलर१७.३७१७.३७१७.४४१७.४५
कुवेती दिनार४४७.१६४४६.६७४४९.१३४४८.६४
बहरेन दिनार३६१.६४३६१.६७३६३.२४३६३.२६
ओमानी रियाल३५४.५९३५४.१३३५६.१५३५५.६९
स्रोत : नेपाल राष्ट्र बैंक