BIZMANDU
www.bizmandu.com

अमेरिकी डलर र पाउण्ड बलियो हुँदा युरो कमजोर, आज यस्तो छ विदेशी मुद्रा विनिमय दर

२०८२ असार २१

अमेरिकी डलर र पाउण्ड बलियो हुँदा युरो कमजोर, आज यस्तो छ विदेशी मुद्रा विनिमय दर
अमेरिकी डलर र पाउण्ड बलियो हुँदा युरो कमजोर, आज यस्तो छ विदेशी मुद्रा विनिमय दर

काठमाडौं। अमेरिकी डलर र पाउण्ड स्टर्लिङ महँगिएको छ भने युरोपियन युरोको विनिमय दरमा गिरावट छ। चिनियाँ युआन बढेको छ भने जापानी येन घटेको छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १३६ रुपैया ३४ पैसा र बिक्री दर १३६ रुपैयाँ ९४ पैसा छ। शुक्रबार खरिद दर १३६ रुपैयाँ २० पैसा र बिक्री दर १३६ रुपैयाँ ८० पैसा थियो।

युरोपियन युरोको खरिद दर १६० रुपैयाँ ५८ पैसा र बिक्री दर १६१ रुपैयाँ २९ पैसा भएको छ। शुक्रबार खरिद दर १६० रुपैयाँ ६३ पैसा र बिक्री दर १६१ रुपैयाँ ३४ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर १८६ रुपैयाँ १० पैसा र बिक्री दर १८६ रुपैयाँ ९२ पैसा भएको छ। शुक्रबार खरिद दर १८६ रुपैयाँ ४ पैसा र बिक्री दर १८६ रुपैयाँ ८६ पैसा थियो।

स्वीस फ्रयांक झिनो बढोत्तरीसहित खरिद दर १७१ रुपैयाँ ८३ पैसा र बिक्री दर १७२ रुपैयाँ ५९ पैसा भएको छ। शुक्रबार खरिद दर १७१ रुपैयाँ ८२ पैसा र बिक्री दर १७१ रुपैयाँ ५७ पैसा थियो। अष्ट्रेलियन डलर घटेर खरिद दर ८९ रुपैयाँ ४३ पैसा र बिक्री दर ८९ रुपैयाँ ८२ पैसा भएको छ। शुक्रबार खरिद दर ८९ रुपैयाँ ६१ पैसा र बिक्री दर ९० रुपैयाँ थियो।

बढेको – सिंगापुर डलर,साउदी रियाल, कतारी रियाल, थाइ भाट, यूएई दिराम, मलेसियन रिंगेट, हङकङ डलर, कुवेती दिनार, बहरेन दिनार र ओमानी रियाल बढेका छन्। दक्षिण कोरियन वोनको मूल्य स्थिर छ। स्वीडिश क्रोनर र डेनिश क्रोनरको खरिद दरमा झिनो गिरावट भए पनि बिक्री दर स्थिर छ। क्यानेडियन डलरको विनिमय दरमा झिनो बढोत्तरी छ।

आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय मुद्रा१००१६०.००१६०.१५
अमेरिकी डलर१३६.३४१३६.९४
युरोपियन युरो१६०.५८१६१.२९
पाउण्ड स्टर्लिङ१८६.१०१८६.९२
स्वीस फ्रयांक१७१.८३१७२.५९
अष्ट्रेलियन डलर८९.४३८९.८२
क्यानेडियन डलर१००.३११००.७५
सिंगापुर डलर१०७.०५१०७.५२
जापानी येन१०९.४५९.४९
चिनियाँ युआन१९.०४१९.१२
साउदी रियाल३६.३५३६.५१
कतारी रियाल३७.४१३७.५७
थाइ भाट४.२२४.२४
यूएई दिराम३७.१२३७.२८
मलेसियन रिंगेट३२.३०३२.४४
कोरियन वोन१००१०.००१०.०५
स्वीडिश क्रोनर१४.२७१४.३४
डेनिश क्रोनर२१.५२२१.६२
हङकङ डलर१७.३७१७.४५
कुवेती दिनार४४६.६७४४८.६४
बहरेन दिनार३६१.६७३६३.२६
ओमानी रियाल३५४.१३३५५.६९
स्रोत : नेपाल राष्ट्र बैंक