BIZMANDU
www.bizmandu.com

गरिमा विकास बैंक नेसनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध, एनसीएचएलसँग सम्झौता

२०८२ असार १९

गरिमा विकास बैंक नेसनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध, एनसीएचएलसँग सम्झौता
गरिमा विकास बैंक नेसनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध, एनसीएचएलसँग सम्झौता

काठमाडौं। गरिमा विकास बैंक नेसनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध भएको छ।

Tata
GBIME
Nepal Life

बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेर नेसनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध भएको हो।

बैंकले नेपालपे कार्डको सदस्यताका लागि एनसीएचएलसँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।