BIZMANDU
www.bizmandu.com

स्मार्ट च्वाइसले ल्यायो एक महिने अफर, बिगमार्टमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्दा १०% छुट

२०८२ असार १९

स्मार्ट च्वाइसले ल्यायो एक महिने अफर, बिगमार्टमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्दा १०% छुट
स्मार्ट च्वाइसले ल्यायो एक महिने अफर, बिगमार्टमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्दा १०% छुट

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले एक महिने अफर ल्याएको छ।

Tata
GBIME

कम्पनीले एससीटी यूपीआई कार्ड प्रयोगकर्ताहरुका लागि देशभर १२० भन्दा धेरै शाखा रहेको चेन स्टोर बिगमार्टमा स्मार्ट जुलाई अफर ल्याएको हो।

यो अफर अन्तर्गत ग्राहकले बिगमार्टमा एससीटी यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०% वा अधिकतम १०० रुपैयाँसम्म छुट पाउने छन् ।

छुट पाउन एससीटी यूपीआई कार्ड प्रयोग गरी पीओएस मेसिनमार्फत भुक्तानी गर्नु पर्नेछ।