BIZMANDU
www.bizmandu.com

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलर र चिनियाँ युआनको मूल्य

२०८२ असार १७

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलर र चिनियाँ युआनको मूल्य
Photo : Reuters

काठमाडौं । आज अमेरिकी डलरको विनिमय दर बढेको छ। एक अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ९२ पैसा र बिक्री दर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ।

Tata
GBIME

युरोपियन युरोको खरिद दर १६० रुपैयाँ ५९ पैसा र बिक्री दर १६१ रुपैयाँ २९ पैसा छ भने बेलायती पाउण्ड स्ट्रलिङको खरिद दर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५५ पैसा छ।

यस्तै, आज स्वीस फ्रयांकको खरिद दर १७१ रुपैयाँ ८४ पैसा र बिक्री दर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ४६ पैसा र बिक्री दर ८९ रुपैयाँ ८६ पैसा छ भने क्यानेडियन डलरको खरिद दर १०० रुपैयाँ १५ पैसा र बिक्री दर १०० रुपैयाँ ५९ पैसा छ।

सिंगापुर डलरको खरिद दर १०७ रुपैयाँ ४६ पैसा र बिक्री दर १०७ रुपैयाँ ९३ पैसा तोकिएको छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५३ पैसा छ।

चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ११ पैसा र बिक्री दर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियालको खरिद दर ३७ रुपैयाँ ५७ पैसा र बिक्री दर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.९२१३६.४७१३७.५२१३७.०७
युरोपियन युरो१६०.५९१५९.९४१६१.२९१६०.६५
बेलायती पाउन्ड स्टर्लिङ१८७.७२१८७.१८१८८.५५१८८.००
स्वीस फ्रयांक१७१.८४१७०.७९१७२.५९१७१.५४
अष्ट्रेलियन डलर८९.४६८९.१२८९.८६८९.५१
क्यानेडियन डलर१००.१५९९.७४१००.५९१००.१८
सिंगापुर डलर१०७.४६१०६.९६१०७.९३१०७.४३
जापानी येन१०९.४९९.४३९.५३९.४७
चिनियाँ युआन१९.१११९.०३१९.१९१९.११
साउदी अरेबियन रियाल३६.५१३६.३९३६.६७३६.५५
कतारी रियाल३७.५७३७.३४३७.७३३७.५०
थाइ भाट४.२१४.१९४.२३४.२१
यूएई दिराम३७.२८३७.१६३७.४४३७.३२
मलेसियन रिंगेट३२.५१३२.२७३२.६५३२.४१
कोरियन वोन१००१०.११०.००१०.१४१०.०४
स्वीडिश क्रोनर१४.४२१४.३८१४.४९१४.४४
डेनिश क्रोनर२१.५२२१.४४२१.६२२१.५३
हङकङ डलर१७.४४१७.३८१७.५२१७.४६
कुवेती दिनार४४७.८५४४७.००४४९.८१४४८.९७
बहरेन दिनार३६२.९२३६१.८५३६४.५१३६३.४४
ओमानी रियाल३५५.६२३५४.४५३५७.१८३५६.०१