BIZMANDU
www.bizmandu.com

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा युरो बढ्यो, पाउन्ड घट्यो

२०८२ असार १६

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा युरो बढ्यो, पाउन्ड घट्यो
Photo: AFP

काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो बढेको छ भने बेलायती पाउन्ड स्टर्लिङ घटेको छ।

Tata
GBIME

आज १ अमेरिकी डलरको खरिद दर १३६.४७ रुपैयाँ रहँदा बिक्री दर १३७.०७ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १५९.९४ रुपैयाँ कायम भएको छ। बिक्री दर १६०.६५ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १५९.९० रुपैयाँ र बिक्री दर १६०.६० रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८७.१८ रुपैयाँ र बिक्री दर १८८.०० रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८७.३९ रुपैयाँ र बिक्री दर १८८.२२ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.४७१३६.४७१३७.०७१३७.०७
युरोपियन युरो१५९.९४१५९.९०१६०.६५१६०.६०
बेलायती पाउन्ड स्टर्लिङ१८७.१८१८७.३९१८८.००१८८.२२
स्वीस फ्रयांक१७०.७९१७०.९०१७१.५४१७१.६५
अष्ट्रेलियन डलर८९.१२८९.२०८९.५१८९.६०
क्यानेडियन डलर९९.७४९९.९७१००.१८१००.४१
सिंगापुर डलर१०६.९६१०६.९९१०७.४३१०७.४६
जापानी येन१०९.४३९.४४९.४७९.४८
चिनियाँ युआन१९.०३१९.०३१९.१११९.११
साउदी अरेबियन रियाल३६.३९३६.३९३६.५५३६.५५
कतारी रियाल३७.३४३७.३४३७.५०३७.५०
थाइ भाट४.१९४.१८४.२१४.२०
यूएई दिराम३७.१६३७.१६३७.३२३७.३२
मलेसियन रिंगेट३२.२७३२.२७३२.४१३२.४१
कोरियन वोन१००१०.००१०.०३१०.०४१०.०८
स्वीडिश क्रोनर१४.३८१४.४०१४.४४१४.४६
डेनिश क्रोनर२१.४४२१.४३२१.५३२१.५३
हङकङ डलर१७.३८१७.३८१७.४६१७.४६
कुवेती दिनार४४७.००४४६.२२४४८.९७४४८.१८
बहरेन दिनार३६१.८५३६१.७५३६३.४४३६३.३४
ओमानी रियाल३५४.४५३५४.४५३५६.०१३५६.०१
स्रोत : नेपाल राष्ट्र बैंक