BIZMANDU
www.bizmandu.com

विनियोजन विधेयकमाथि छलफल गर्न राष्ट्रिय सभाले तोक्यो मिति, मन्त्रीको जवाफ कहिले?

२०८२ असार १२

विनियोजन विधेयकमाथि छलफल गर्न राष्ट्रिय सभाले तोक्यो मिति, मन्त्रीको जवाफ कहिले?
विनियोजन विधेयकमाथि छलफल गर्न राष्ट्रिय सभाले तोक्यो मिति, मन्त्रीको जवाफ कहिले?

काठमाडौं। विनियोजन विधेयकमाथि राष्ट्रिय सभामा मन्त्रालयगत छलफलका लागि दुई दिन तोकिएको छ।

Tata
GBIME

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मन्त्रालयगत शीर्षकमाथि छलफलका लागि असार १५ र १७ गतेको मिति तोकेका हुन्।

सांसदहरुले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीहरुले १७ र१८ गते जवाफ दिनेछन्। विनियोजन विधेयक प्रतिनिधि सभाले असार १० गते पारित गरेकामा राष्ट्रिय सभामा बिहीबार पेस भएको हो।