BIZMANDU
www.bizmandu.com

बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई एमालेको ह्वीप, भोलि अनिवार्य उपस्थित हुनुपर्ने

२०८२ असार ९

बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई एमालेको ह्वीप, भोलि अनिवार्य उपस्थित हुनुपर्ने
बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई एमालेको ह्वीप, भोलि अनिवार्य उपस्थित हुनुपर्ने

काठमाडौं। सत्तारुढ नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ।

Tata
GBIME

एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले सोमबार आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका हुन्।

विनियोजन विधेयक प्रतिनिधि सभाको मंगलबारको बैठकमा निर्णयार्थ पेस गर्ने तालिका छ। एमालेले आफ्ना सांसदलाई मंगलबारको बैठकमा अनिवार्यरुपमा उपस्थित हुन भनेको छ।