BIZMANDU
www.bizmandu.com

बढ्यो अमेरिकी डलर र पाउन्डको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

२०८२ असार ६

बढ्यो अमेरिकी डलर र पाउन्डको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
बढ्यो अमेरिकी डलर र पाउन्डको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । अमेरिकी डलरको विनिमय दर वृद्धि हुने क्रम जारी छ। आज १ अमेरिकी डलरको बिक्री दर १३९.०६ रुपैयाँ र खरिद दर १३८.४६ रुपैयाँ पुगेको हो।

Tata
GBIME

युरो र पाउन्डको मूल्यमा पनि आज बढोत्तरी भएको छ। स्वीस फ्रयांकको बिक्री दर बढेर आज १७०.०८ रुपैयाँ कायम भएको छ।

आज अष्ट्रेलियन र क्यानेडियन डलरको विनिमय दर घटेको छ। सिंगापुर डलरको मूल्य भने बढेको छ। जापानी येनको विनिमय दर घट्दा आज चिनियाँ युआनको मूल्य बढेको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३८.४६१३८.०७१३९.०६१३८.६७
युरोपियन युरो१५९.००१५८.७३१५९.६९१५९.४२
बेलायती पाउन्ड स्टर्लिङ१८६.०४१८५.६०१८६.८५१८६.४१
स्वीस फ्रयांक१६९.३५१६८.७८१७०.०८१६९.५१
अष्ट्रेलियन डलर८९.६०८९.६५८९.९९९०.०४
क्यानेडियन डलर१०१.०३१०१.०४१०१.४७१०१.४८
सिंगापुर डलर१०७.५११०७.४११०७.९८१०७.८८
जापानी येन१०९.५१९.५३९.५५९.५७
चिनियाँ युआन१९.२६१९.२११९.३५१९.२९
साउदी अरेबियन रियाल३६.९३६.८०३७.०६३६.९६
कतारी रियाल३७.९८३७.८८३८.१५३८.०४
थाइ भाट४.२२४.२३४.२४४.२५
यूएई दिराम३७.७३७.६०३७.८७३७.७६
मलेसियन रिंगेट३२.५३२.४८३२.६४३२.६२
कोरियन वोन१००१०.०३१०.०४१०.०७१०.०८
स्वीडिश क्रोनर१४.३६१४.४११४.४३१४.४७
डेनिश क्रोनर२१.३२२१.२८२१.४१२१.३७
हङकङ डलर१७.६४१७.५९१७.७११७.६७
कुवेती दिनार४५१.९५४५०.७५४५३.९१४५२.७१
बहरेन दिनार३६७.०७३६६.११३६८.६६३६७.७०
ओमानी रियाल३५९.६१३५८.६०३६१.१७३६०.१६