काठमाडौं । वर्षाका कारण मुख्य राजमार्गहरुमा आज पनि अवरोध भइरहेको छ। जसकारण सवारी संचालन हुन सकेको छैन भने यात्रुहरु पनि मर्कामा परेका छन्।
सिन्धुपाल्चोकको ३ भिन्न स्थानमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ। महेन्द्र राजमार्ग, बेनी जोमसोम सडकखण्ड पनि पूर्ण रुपमा अवरुद्ध छ।
वीपी राजमार्ग, कालिगण्डकी करिडोरमा एकतर्फी यातायात संचालन भइरहेको छ।
कुन सडकको अवस्था कस्तो ?