BIZMANDU
www.bizmandu.com

बढ्यो अमेरिकी डलर र चिनियाँ युआनको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

२०८२ असार ४

बढ्यो अमेरिकी डलर र चिनियाँ युआनको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?
Photo : Reuters

काठमाडौं । अमेरिकी डलरको मूल्य बढ्ने क्रम जारी छ। आज अमेरिकी डलरको बिक्री दर १३८.०१ रुपैयाँबाट बढेर १३८.२९ रुपैयाँ कायम भएको छ।

Tata
GBIME

आज युरो र पाउन्डको विनिमय दर पनि बढेको छ। १ पाउन्डको बिक्री दर आज १८७.५६ रुपैयाँ र युरोको बिक्री दर १५९.९९ रुपैयाँ छ। स्वीस फ्रयांकको मूल्यमा पनि समान्य बढोत्तरी देखिएको छ।

यस्तै, क्यानेडियन, अष्ट्रेलियन र सिंगापुर डलरको विनिमय दर आज बढेको छ। जापानी येन र चिनियाँ युआनको दरमा पनि वृद्धि भएको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३७.६९१३७.४११३८.२९१३८.०१
युरोपियन युरो१५९.२९१५९.०९१५९.९९१५९.७९
बेलायती पाउन्ड स्टर्लिङ१८६.७५१८६.६६१८७.५६१८७.४८
स्वीस फ्रयांक१६९.४६१६९.४२१७०.२०१७०.१६
अष्ट्रेलियन डलर९०.०२८९.५८९०.४१८९.९८
क्यानेडियन डलर१०१.५२१०१.२३१०१.९६१०१.६८
सिंगापुर डलर१०७.४८१०७.३५१०७.९५१०७.८२
जापानी येन१०९.५२९.५४९.५६९.५८
चिनियाँ युआन१९.१७१९.१४१९.२५१९.२२
साउदी अरेबियन रियाल३६.७३६.६१३६.८६३६.७७
कतारी रियाल३७.७८३७.७३७.९४३७.८६
थाइ भाट४.२३४.२३४.२५४.२५
यूएई दिराम३७.४९३७.४२३७.६५३७.५८
मलेसियन रिंगेट३२.४३३२.४३२.५७३२.५५
कोरियन वोन१००१०.०९१०.१११०.१३१०.१५
स्वीडिश क्रोनर१४.५७१४.५२१४.६३१४.५८
डेनिश क्रोनर२१.३६२१.३३२१.४५२१.४३
हङकङ डलर१७.५४१७.५११७.६२१७.५८
कुवेती दिनार४४९.८२४४९.२७४५१.७८४५१.२३
बहरेन दिनार३६५.१८३६४.३५३६६.७७३६५.९४
ओमानी रियाल३५७.६१३५६.८६३५९.१७३५८.४२