BIZMANDU
www.bizmandu.com

एनआइसी एशिया लघुवित्तले लुम्बिनी र गण्डकीमा गर्‍यो गुनासो सुनुवाई र वित्तीय साक्षरता कार्यक्रम

२०८२ असार ३

एनआइसी एशिया लघुवित्तले लुम्बिनी र गण्डकीमा गर्‍यो गुनासो सुनुवाई र वित्तीय साक्षरता कार्यक्रम
एनआइसी एशिया लघुवित्तले लुम्बिनी र गण्डकीमा गर्‍यो गुनासो सुनुवाई र वित्तीय साक्षरता कार्यक्रम

एनआइसी एशिया लघुवित्तले लुम्बिनी र गण्डकी प्रदेशका शाखाहरुमा गुनासो सुनुवाई एवं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

Tata
GBIME

असार १ र २ गते भएको कार्यक्रममा संस्थाका संचालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत लगायत प्रदेश प्रमुख, अनुगमनअधिकृत, शाखा प्रमुखहरुको उपस्थिति थियो।

कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिइएको थियो भने सदस्यहरुको गुनासो सम्बोधन गरिएको थियो।

गोर्कटा शाखामा ६२ जना, बोडगाउँ शाखामा ७८ जना र सर्दी शाखामा ५५ जना सदस्यहरुको सहभागिता रहेको थियो।