BIZMANDU
www.bizmandu.com

कांग्रेस सांसद बजगाईले गरे बजेटको विरोध, गोरखाको बजेट काटेको भन्दै बसे दर्शक दीर्घामा

२०८२ असार १

कांग्रेस सांसद बजगाईले गरे बजेटको विरोध, गोरखाको बजेट काटेको भन्दै बसे दर्शक दीर्घामा
कांग्रेस सांसद बजगाईले गरे बजेटको विरोध, गोरखाको बजेट काटेको भन्दै बसे दर्शक दीर्घामा

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बजेटको विरोध गरेका छन्। गोरखाको बजेट काटिएको भन्दै उनी विरोधस्वरुप संसद्को दर्शक दीर्घामा बसेका छन्।

Tata
GBIME
Nepal Life

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशभरका भौतिक पूर्वाधार निर्माणका लागि बजेटको न्यायसंगत वितरण नगरेको सांसद बजगाईले आरोप लगाएका छन्।

पछिल्ला दुई आर्थिक वर्षमा गोरखाका लागि सुनिश्चित गरिएको बजेट काटिदिएको उनको आरोप छ।