BIZMANDU
www.bizmandu.com

सर्वोच्चको न्यायाधीशमा पोखरेल, पौडेल र थापाको नाम सिफारिस, नियुक्ति संसदीय सुनुवाइपछि

२०८२ जेठ २७

सर्वोच्चको न्यायाधीशमा पोखरेल, पौडेल र थापाको नाम सिफारिस, नियुक्ति संसदीय सुनुवाइपछि
सर्वोच्चको न्यायाधीशमा पोखरेल, पौडेल र थापाको नाम सिफारिस, नियुक्ति संसदीय सुनुवाइपछि

काठमाडौं। न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस गरेको छ।

Tata
GBIME
Nepal Life

न्याय परिषद्को मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।

परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि पोखरेल, पौडेल र थापाले नियुक्ति पाउनेछन्।