BIZMANDU
www.bizmandu.com

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कति कायम भयो?

२०८२ जेठ २५

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कति कायम भयो?
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कति कायम भयो?

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको छ।

Tata
GBIME

आइतबार प्रति कित्ता ५०६.९९ रुपैयाँमा किनबेच भएको इन्स्योरेन्सको सेयर मूल्य समायोजनपछि ४५२.६७ रुपैयाँ कायम भएको छ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ।