BIZMANDU
www.bizmandu.com

इप्पानका सल्लाहकार अरूण सुवेदीले मागे ऊर्जामन्त्री दीपक खड्काको राजीनामा

२०८२ जेठ २२

इप्पानका सल्लाहकार अरूण सुवेदीले मागे ऊर्जामन्त्री दीपक खड्काको राजीनामा
इप्पानका सल्लाहकार अरूण सुवेदीले मागे ऊर्जामन्त्री दीपक खड्काको राजीनामा


काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का सल्लाहकार अरूण सुवेदीले ऊर्जामन्त्री दीपक खड्काको राजीनामा माग गरेका छन्।

GBIME
Tata

बजेटमा सार्वजनिक ‘टेक एण्ड पे’ पीपीओको प्रावधानविरूद्धको ऊर्जा उत्पादकहरूको भेलामा सुवेदीले खड्काको राजीनामा माग्नुपर्ने बताएका हुन्।

‘विष्णु पौडेलले लिएको व्यवस्थामा मेरो पनि समर्थन गरेर जिम्मेवारी लिनुपर्‍यो। कि राजिनामा दिनुपर्‍यो,’ उनले भने, ‘लोकतन्त्रमा जिम्मेवारी नलिइ पदमा बसिरहने भन्ने पनि हुन्छ?’