BIZMANDU
www.bizmandu.com

बढ्यो अमेरिकी डलर र कतारी रियालको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

२०८२ जेठ २१

बढ्यो अमेरिकी डलर र कतारी रियालको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?
बढ्यो अमेरिकी डलर र कतारी रियालको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?


काठमाडौं । अमेरिकी डलरको विनिमय दरमा आज बढोत्तरी भएको छ। अमेरिकी डलरको बिक्री दर बढेर आज १३७.२५ रुपैयाँ छ। खरिद दर १३६.६५ रुपैयाँ कायम भएको छ।

Tata
GBIME

आज युरो र पाउन्डको मूल्य घटेको छ। स्वीस फ्रयांकको विनिमय दरमा पनि गिरावट आएको छ।

अष्ट्रेलयन र क्यानेडियन डलरको मूल्य घट्दा सिंगापुर डलरको मूल्य भने बढेर बिक्री दर १०६.५१ रुपैयाँ तय भएको छ।

साउदी, कतारी र ओमानी रियालको मूल्य बढेको छ। चिनियाँ युआनको मूल्य पनि बढेर आज १९.०९ रुपैयाँ पुगेको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.६५१३६.३२१३७.२५१३६.९२
युरोपियन युरो१५५.६१५५.७२१५६.२९१५६.४०
बेलायती पाउन्ड स्टर्लिङ१८४.४२१८४.५८१८५.२३१८५.४०
स्वीस फ्रयांक१६६.३३१६६.७७१६७.०६१६७.५१
अष्ट्रेलियन डलर८८.२१८८.४१८८.६०८८.८०
क्यानेडियन डलर९९.४५९९.४९९९.८९९९.९३
सिंगापुर डलर१०६.०४१०५.९९१०६.५११०६.४५
जापानी येन१०९.५५९.५६९.५९९.६०
चिनियाँ युआन१९.0११८.९३१९.०९१९.०२
साउदी अरेबियन रियाल३६.४३३६.३४३६.५९३६.५०
कतारी रियाल३७.४९३७.४१३७.६५३७.५७
थाइ भाट४.१९४.१९४.२१४.२१
यूएई दिराम३७.२३७.११३७.३७३७.२८
मलेसियन रिंगेट३२.१९३२.०३३२.३३३२.१७
कोरियन वोन१००९.९३९.९१९.९७९.९५
स्वीडिश क्रोनर१४.२४१४.३४१४.३०१४.४०
डेनिश क्रोनर२०.८६२०.८७२०.९५२०.९६
हङकङ डलर१७.४२१७.३८१७.४९१७.४६
कुवेती दिनार४४५.७४४४४.७३४४७.७४४६.६९
बहरेन दिनार३६२.४९३६१.६१३६४.०८३६३.२०
ओमानी रियाल३५४.९६३५४.१३५६.५२३५५.६६