BIZMANDU
www.bizmandu.com

एचआइडीसीएलका नवनियुक्त सीइओ प्रजेशविक्रम थापाले मन्त्रीको उपस्थितिमा गरे शपथ ग्रहण

२०८२ जेठ १६

एचआइडीसीएलका नवनियुक्त सीइओ प्रजेशविक्रम थापाले मन्त्रीको उपस्थितिमा गरे शपथ ग्रहण
एचआइडीसीएलका नवनियुक्त सीइओ प्रजेशविक्रम थापाले मन्त्रीको उपस्थितिमा गरे शपथ ग्रहण


काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रजेशविक्रम थापाले शपथ ग्रहण गरेका छन्।

Tata
GBIME

उनले ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा ऊर्जासचिव सुरेश आचार्यसामु शपथ लिएका हुन्।

यसअघिका सीइओ अर्जुन गौतमको कार्यकाल वैशाख १२ गते सकिएकामा थापा बिहीबार नियुक्त भएका थिए।