BIZMANDU
www.bizmandu.com

बीस वर्ष पुराना सार्वजनिक तथा निजी सवारीसाधनलाई अर्थमन्त्रीले दिए आयकरमा छुट

२०८२ जेठ १५

बीस वर्ष पुराना सार्वजनिक तथा निजी सवारीसाधनलाई अर्थमन्त्रीले दिए आयकरमा छुट
बीस वर्ष पुराना सार्वजनिक तथा निजी सवारीसाधनलाई अर्थमन्त्रीले दिए आयकरमा छुट


काठमाडौं। सरकाले २० वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारीसाधनको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम २ वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने व्यवस्था गरेको छ।

Tata
GBIME

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत अन्तिम २ वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने व्यवस्था गरिएको बताएका छन्।

यो व्यवस्थाले २० वर्ष पुराना गाडी स्क्र्यापमा जाने विश्वास गरिएको छ।