BIZMANDU
www.bizmandu.com

जफत क्रिप्टो र अवैध विदेशी मुद्रा सञ्चित कोषमा, कसुरजन्य जफत प्रभावकारी पारिने

२०८२ जेठ १५

जफत क्रिप्टो र अवैध विदेशी मुद्रा सञ्चित कोषमा, कसुरजन्य जफत प्रभावकारी पारिने
जफत क्रिप्टो र अवैध विदेशी मुद्रा सञ्चित कोषमा, कसुरजन्य जफत प्रभावकारी पारिने

काठमाडौं। अवैध रुपमा भइरहेको क्रिप्टो अनुसन्धानको क्रममा भेटिएमा सरकारले जफत गरेर सञ्चित कोषमा जम्मा गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

त्यस्तै अवैध तरिकाबाट आएको विदेशी मुद्रा पनि सोही कोषमा जम्मा गर्ने भएको हो। बिहीबार अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै प्रक्रियालाई तीव्रता दिने बताए।

त्यस्तै कसुरजन्य सम्पत्तिहरु जफत कार्यलाई प्रभावकारी बनाउने पनि उनले उल्लेख गरे।