BIZMANDU
www.bizmandu.com

चलचित्र सुटिङका लागि स्टुडियो बनाउन सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने

२०८२ जेठ १५

चलचित्र सुटिङका लागि स्टुडियो बनाउन सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने
चलचित्र सुटिङका लागि स्टुडियो बनाउन सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने

काठमाडौं। चलचित्र सुटिङका लागि आवश्यक पर्ने स्टुडियो निर्माणका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत नेपाली तथा विदेशी चलचित्र सुटिङका लागि स्टुडियो निर्माण गर्न सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका हुन्।

चलचित्रको सुटिङका लागि सरकारले अहिले काभ्रेको बनेपामा स्टुडियो निर्माण थालेको छ।