BIZMANDU
www.bizmandu.com

फिल्म छायांकनका लागि इन्डोर र आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने

२०८२ जेठ १५

फिल्म छायांकनका लागि इन्डोर र आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने
फिल्म छायांकनका लागि इन्डोर र आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने

काठमाडौं । सरकारले चलचित्र निर्माण क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको छ।

Tata
GBIME
Nepal Life

आज बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले फिल्म छायांकनका लागि आवश्यक स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका हुन्।

‘इन्डोर र आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहना गरिनेछ,’ उनले भने।