BIZMANDU
www.bizmandu.com

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल (लाइभ)

२०८२ जेठ १५

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल (लाइभ)
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल (लाइभ)

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट वाचन गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

आज नयाँ बानेश्वर स्थित संघीय संसदको दुवै सदनको बैठकमा उनले बजेट पढिरहेका हुन्।

पौडेलले बुधबार राति ११ बजेदेखि मन्त्रालयका सचिवहरुसँग लगातार छलफल गरि बिहीबार बिहान साढे ३ बजे बजेटलाई अन्तिम रुप दिएका हुन्।

हेर्नुहोस् बजेट लाइभ