BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री पौडेल बजेट वक्तव्यसहित मन्त्रालयबाट निस्किए, अनुमोदनका लागि मन्त्रिपरिषद्‍मा लाँदै

२०८२ जेठ १५

अर्थमन्त्री पौडेल बजेट वक्तव्यसहित मन्त्रालयबाट निस्किए, अनुमोदनका लागि मन्त्रिपरिषद्‍मा लाँदै
अर्थमन्त्री पौडेल बजेट वक्तव्यसहित मन्त्रालयबाट निस्किए, अनुमोदनका लागि मन्त्रिपरिषद्‍मा लाँदै


काठमाडौं। अर्थमन्त्री विष्णु पौडेल बजेट अर्थ मन्त्रालयबाट बाहिरिएका छन्। उनी आगामी आर्थिक वर्षको बजेट वक्तव्यसहित मन्त्रालयबाट बाहिरिएका हुन्।

Tata
GBIME

बजेट केहीबेरमा मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गरिंदैछ। मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि अपराह्न ३ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने तालिका छ।