BIZMANDU
www.bizmandu.com

मकवानपुरको भर्‍याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध

२०८२ जेठ १५

मकवानपुरको भर्‍याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध
मकवानपुरको भर्‍याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध


हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्‍याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खसेको छ। पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ। आज बिहान ३ बजे पहिरो खसेको हो। रासस