BIZMANDU
www.bizmandu.com

सगरमाथा जलविद्युत कम्पनीले १.१७ अर्बको हकप्रद सेयर निष्कासन गर्ने, नियमन आयोगले दियो स्वीकृति

२०८२ जेठ १४

सगरमाथा जलविद्युत कम्पनीले १.१७ अर्बको हकप्रद सेयर निष्कासन गर्ने, नियमन आयोगले दियो स्वीकृति
सगरमाथा जलविद्युत कम्पनीले १.१७ अर्बको हकप्रद सेयर निष्कासन गर्ने, नियमन आयोगले दियो स्वीकृति

काठमाडौं। सगरमाथा जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ।

Tata
GBIME

कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ छ। हकप्रद सेयर निष्कासनपछि हाइड्रोपावरको चुक्ता पुँजी २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ।

आयोगपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ।