BIZMANDU
www.bizmandu.com

हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रति कित्ता ९३३.६९ रुपैयाँ कायम

२०८२ जेठ ८

हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रति कित्ता ९३३.६९ रुपैयाँ कायम
हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रति कित्ता ९३३.६९ रुपैयाँ कायम

काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको सेयर मूल्य बिहीबार समायोजन गरेको हो।

Tata
GBIME

कम्पनीको सेयर भाउ समायोजपछि प्रति कित्ता ९३३.६९ रुपैयाँ कायम भएको छ। बिहीबार अन्तिम कारोबार मूल्य ९७५.७१ रुपैयाँ कायम भएको थियो।

समायोजनपछि कायम मूल्यमा इन्स्योरेन्सको कारोबार खुल्नेछ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर दिंदैछ