BIZMANDU
www.bizmandu.com

टोटेनहमले १७ वर्षपछि जित्यो उपाधि, म्यानचेस्टर युनाइटेडलाई हराएर युरोपा लिग च्याम्पियन

२०८२ जेठ ८

टोटेनहमले १७ वर्षपछि जित्यो उपाधि, म्यानचेस्टर युनाइटेडलाई हराएर युरोपा लिग च्याम्पियन
टोटेनहमले १७ वर्षपछि जित्यो उपाधि, म्यानचेस्टर युनाइटेडलाई हराएर युरोपा लिग च्याम्पियन


टोटेनहम हट्स्परले १७ वर्षपछि उपाधि जितेको छ। यूईएफए युरोकप अन्तर्गत गएराति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० गोलले हराउँदै टोटेनहम च्याम्पियन बनेको हो।

Tata
GBIME

टोटेनहमको गोलमा ब्रेनन जोनसनको गोल पर्याप्त बन्यो। ५० हजार दर्शकबीच स्पेनको बिल्बाओमा सम्पन्न उनले खेलको ४२ औँ मिनेटमा गरेको गोल १७ वर्षपछि टोटेनहमलाई जिताउन निर्णायक बन्यो। यसअघि सन् २००८ मा टोटेनहमले इङ्ग्लिस लिग कप जितेको थियो। अझ युरोपियन ट्रफी सन् १९८४ पछिको पहिलो हो।

यो उपाधिसँगै टोटेनहमको अर्को संस्करणमा च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ।