BIZMANDU
www.bizmandu.com

प्रि-ओपनिङमै सेयर बजार ३७.७९ अंकले उकालो लाग्यो, नेप्से २७१२ विन्दुमा

२०८२ जेठ ७

प्रि-ओपनिङमै सेयर बजार ३७.७९ अंकले उकालो लाग्यो, नेप्से २७१२ विन्दुमा
प्रि-ओपनिङमै सेयर बजार ३७.७९ अंकले उकालो लाग्यो, नेप्से २७१२ विन्दुमा

काठमाडौं। सेयर बजार प्रि-ओपनिङमै ३७.७९ अंकले बढेको छ। नेप्से परिसूचक बुधबार प्रि-ओपनिङको वृद्धिपछि २७१२.२७ विन्दुमा पुगेको छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएसँगै बजारमा उत्साह देखिएको हो। सरकारले मंगलबार विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको छ।

चैत २४ गते महाप्रसाद अधिकारी कार्यकाल सकेर बाहिरिएपछि राष्ट्र बैंक नेतृत्वविहीन थियो। राजनीतिक रस्साकस्सीका कारण अनिश्चित बनेको गभर्नर पदले पूर्णता पाएसँगै बजारमा उत्साह देखिएको हो।