BIZMANDU
www.bizmandu.com

ब्रोकरहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन गरेनन् पालना, ११ कम्पनी कारबाहीमा

२०८२ जेठ ५

ब्रोकरहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन गरेनन् पालना, ११ कम्पनी कारबाहीमा
ब्रोकरहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन गरेनन् पालना, ११ कम्पनी कारबाहीमा

काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनको पालना नगर्ने ११ वटा ब्रोकर कम्पनी कारबाहीमा परेका छन्।

Tata
GBIME

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन पालना नगर्ने ब्रोकरलाई कारबाही गरेको हो।

सेबोनले कम्पनीहरुलाई लिखित रुपमा सचेत गराएको जनाएको छ।

कुन कुन कम्पनी परे कारबाहीमा ?