BIZMANDU
www.bizmandu.com

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा १५ प्रतिशत छुट

२०८२ जेठ ४

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा १५ प्रतिशत छुट
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा १५ प्रतिशत छुट


काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा छुट पाउने भएका छन्।

Tata
GBIME

बैैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्टसँग सम्बझौता गरेको छ। सम्झौता अनुसार आफ्ना ग्राहकले रिसोर्टमा खाना र सफ्ट ड्रिङक्समा १५% छुट पाउने बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

छुट सुविधाका लागि ग्राहकले एनआईएमबी बैंकको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नु पर्नेछ।