BIZMANDU
www.bizmandu.com

लाइफ इन्स्योरेन्स कर्पोरे‍सनको लाभांश घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर

२०८२ जेठ १

लाइफ इन्स्योरेन्स कर्पोरे‍सनको लाभांश घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर
लाइफ इन्स्योरेन्स कर्पोरे‍सनको लाभांश घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरे‍सन(एलआईसी) नेपालले लाभांश घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीका सेयरधनीले कर प्रयोजनसहित १०.५२ प्रतिशत लाभांश पाउनेछन्। नेपाल बीमा प्राधिकरण र कम्पनीको साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीले लाभांश पाउनेछन्।

इन्स्योरेन्सको चुक्ता पुँजी अहिले ५ अर्ब रुपैयाँ छ।