BIZMANDU
www.bizmandu.com

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ घट्दा युरो र पाउन्ड बढ्यो

२०८२ जेठ १

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ घट्दा युरो र पाउन्ड बढ्यो
Photo: AFP


काठमाडौं। बिहीबार अमेरिकी डलरको भाउ घट्दा युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ।

Tata
GBIME
NLIC

आज १ अमेरिकी डलरको खरिद दर १३६.१४ रुपैयाँ रहँदा बिक्री दर १३६.७४ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३६.२४ रुपैयाँ र बिक्री दर १३६.८४ रुपैयाँ थियो।

यस्तै, १ युरोको खरिद दर आज १५२.७६ रुपैयाँ कायम भएको छ। बिक्री दर १५३.४३ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १५१.३६ रुपैयाँ र बिक्री दर १५२.०२ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८१.५१ रुपैयाँ र बिक्री दर १८२.३१ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १७९.९५ रुपैयाँ र बिक्री दर १८०.७४ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.१४१३६.२४१३६.७४१३६.८४
युरोपियन युरो१५२.७६१५१.३६१५३.४३१५२.०२
बेलायती पाउन्ड स्टर्लिङ१८१.५११७९.९५१८२.३११८०.७४
स्वीस फ्रयांक१६२.८११६१.८६१६३.५३१६२.५८
अष्ट्रेलियन डलर८८.०५८७.३६८८.४४८७.७४
क्यानेडियन डलर९७.६८९७.३९९८.११९७.८२
सिंगापुर डलर१०४.८८१०४.४३१०५.३४१०४.८९
जापानी येन१०९.३२९.२०९.३६९.२४
चिनियाँ युआन१८.९०१८.९२१८.९८१९.००
साउदी अरेबियन रियाल३६.३०३६.३२३६.४६३६.४८
कतारी रियाल३७.३४३७.३८३७.५१३७.५४
थाइ भाट४.१०४.१०४.११४.१२
यूएई दिराम३७.०७३७.०९३७.२३३७.२६
मलेसियन रिंगेट३१.७३३१.५२३१.८७३१.६६
कोरियन वोन१००९.७४९.५७९.७८९.६२
स्वीडिश क्रोनर१४.०६१३.९८१४.१३१४.०५
डेनिश क्रोनर२०.४८२०.२९२०.५७२०.३८
हङकङ डलर१७.४४१७.४८१७.५२१७.५६
कुवेती दिनार४४२.९२४४२.९७४४४.८७४४४.९२
बहरेन दिनार३६१.१४३६१.४०३६२.७३३६२.९९
ओमानी रियाल३५३.६३३५३.८९३५५.१९३५५.४५
स्रोत : नेपाल राष्ट्र बैंक