BIZMANDU
www.bizmandu.com

हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै, कति पुग्छ चुक्ता पुँजी?

२०८२ बैशाख २८

हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै, कति पुग्छ चुक्ता पुँजी?
हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै, कति पुग्छ चुक्ता पुँजी?

काठमाडौं। हिमालयन हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले बैंकको ऋण भुक्तानीका लागि चुक्ता पुँजीको शतप्रतिशत सेयर निष्कासन गर्न लागेको हो।

Tata
GBIME

हकप्रद सेयर निष्कासनका लागि हाइड्रोपावर सञ्चालक समिति बैठकले शुक्रबार विद्युत नियमन आयोगसँग अनुमति माग्ने निर्णय गरेको छ।

कम्पनीको हाल १ अर्ब ९ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी छ। हकप्रद ल्याएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १९ करोड पुग्नेछ।