BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री पौडेलले बजेटबारे गरे कांग्रेस सभापतिसँग परामर्श, देउवाले दिए यस्तो सुझाव

२०८२ बैशाख २२

अर्थमन्त्री पौडेलले बजेटबारे गरे कांग्रेस सभापतिसँग परामर्श, देउवाले दिए यस्तो सुझाव
अर्थमन्त्री पौडेलले बजेटबारे गरे कांग्रेस सभापतिसँग परामर्श, देउवाले दिए यस्तो सुझाव


काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरेका छन्।

Tata
GBIME
NLIC

पौडेलले सोमबार बिहान बुढानीलकण्ठ पुगेर देउवासँग बजेटबारे परामर्श गरेका हुन्।

देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएको पौडेलको सचिवालयले जनाएको छ।