BIZMANDU
www.bizmandu.com

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर स्थिर, घट्यो युरो र पाउन्डको मूल्य

२०८२ बैशाख १९

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर स्थिर, घट्यो युरो र पाउन्डको मूल्य
Photo: AFP


काठमाडौं । अमेरिकी डलरको विनिमय दर आज स्थिर रहेको छ। १ अमेरिकी डलरको बिक्री दर १३५.४९ रुपैयाँ र खरिद दर १३४.८९ रुपैयाँ छ।

Tata
GBIME
NLIC

आज युरो र पाउन्डको मूल्यमा गिरावट आएको छ। १ पाउन्डको बिक्री दर १८०.७६ रुपैयाँ छ भने युरोको मूल्य १५३.६१ रुपैयाँ छ।

अष्ट्रेलियन डलरको विनिमय दरमा सामान्य वृद्धि भएको छ। क्यानेडियन डलरको मूल्य बढ्दा सिंगापुर डलरको विनिमय दर आज घटेको छ।

आज चिनियाँ युआनको मूल्य सामान्य घटेर बिक्री दर १८.६३ रुपैयाँ छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३४.८९१३४.८९१३५.४९१३५.४९
युरोपियन युरो१५२.९३१५३.४६१५३.६११५४.१४
बेलायती पाउन्ड स्टर्लिङ१७९.९६१८०.२७१८०.७६१८१.०८
स्वीस फ्रयांक१६३.२११६३.५६१६३.९३१६४.२९
अष्ट्रेलियन डलर८६.२७८६.२६८६.६५८६.६४
क्यानेडियन डलर९७.६६९७.५४९८.१०९७.९८
सिंगापुर डलर१०३.१५१०३.२७१०३.६११०३.७३
जापानी येन१०९.३५९.४४९.३९९.४८
चिनियाँ युआन१८.५५१८.५६१८.६३१८.६५
साउदी अरेबियन रियाल३५.९७३५.९६३६.१३३६.१२
कतारी रियाल३७.०१३७.०१३७.१७३७.१७
थाइ भाट४.०३४.०३४.०५४.०५
यूएई दिराम३६.७२३६.७२३६.८९३६.८९
मलेसियन रिंगेट३१.२६३१.२६३१.४३१.४०
कोरियन वोन१००९.४६९.४९९.५९.५३
स्वीडिश क्रोनर१३.९१४.००१३.९६१४.०६
डेनिश क्रोनर२०.४९२०.५६२०.५८२०.६५
हङकङ डलर१७.३९१७.३९१७.४७१७.४७
कुवेती दिनार४३९.७६४४०.२६४४१.७२४४२.२१
बहरेन दिनार३५७.८३५७.८१३५९.३९३५९.४०
ओमानी रियाल३५०.३९३५०.३७३५१.९४३५१.९३