BIZMANDU
www.bizmandu.com

सुनको मूल्य प्रति तोला ७०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो, कतिमा हुँदैछ किनबेच?

२०८२ बैशाख १७

सुनको मूल्य प्रति तोला ७०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो, कतिमा हुँदैछ किनबेच?
सुनको मूल्य प्रति तोला ७०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो, कतिमा हुँदैछ किनबेच?

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबार प्रति तोला ७०० रुपैयाँ घटेको छ।

सुनको भाउ प्रति तोला १ लाख ८८ हजार १०० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। सुन मंगलबार प्रति तोला १ लाख ८८ हजार ८०० रुपैयाँका दरले कारोबार भएको थियो।

चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँ घटेर १९६५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस ३३१० अमेरिकी डलरमा कारोबार भइरहेको छ।