BIZMANDU
www.bizmandu.com

विकास हाइड्रोपावरले सेबोनबाट पायो आइपीओ निष्कासन अनुमति, ९० लाख ९१ हजार कित्ता जारी गर्ने

२०८२ बैशाख १६

विकास हाइड्रोपावरले सेबोनबाट पायो आइपीओ निष्कासन अनुमति, ९० लाख ९१ हजार कित्ता जारी गर्ने
विकास हाइड्रोपावरले सेबोनबाट पायो आइपीओ निष्कासन अनुमति, ९० लाख ९१ हजार कित्ता जारी गर्ने

काठमाडौं। विकास हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विकास हाइड्रोपावरलाई सेयर निष्कासन गर्न मंगलबार अनुमति दिएको हो।

Tata
GBIME

सेबोनबाट अनुमति पाएसँगै हाइड्रोपावरले ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ९० लाख ९१ हजार कित्ता आइपीओ निष्कासन गर्नेछ।

हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।